New Admission
- Pre Admission Form
- पूर्ण शुल्किय लक्षित वर्ग कोटाको लागि फाराम
- पूर्ण शुल्किय खुला कोटाको लागि फाराम
- Pre-Diploma, TSLC कोटा
NPI Narayani Samudayik Hospital को ३ बर्से Staff Nurse, Lab Technician र Health Assistant बिषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले माथिको फारमहरु मध्ये आफुलाई उपयुक्त फारम छानी भर्नुहोस् र तपसिलमा उल्लेखित कुनै एक बैंक खातामा रु. ८००।०० दाखिला गरी सो बैंक दाखिला भौचरको प्रतिलिपी र अन्य आवस्यक कागजातसहित तल दिइएको ईमेलमा आफुले भरेको निबेदन फाराम पठाउनु हुन अनुरोध गरिन्छ ।
Email : npi.nsh2000@gmail.com
बैंक बिवरण :
१) ग्लोबल आइ एम इ बैंक लिमिटेड
खातावालाको नाम : NPINSH Health Institution
खाता नम्बर : L२०१०१००००८८४
२) प्रभु बैंक लिमिटेड
खातावालाको नाम : NPI Narayani Samudayik Hospital Ltd.
खाता नम्बर : ०१४००६४३६४३०००११
निबेदन फाराम सहित बुझाउनु पर्ने आवश्यक कागजातहरु :
१; नागरिकता वा जन्मदर्ता को प्रतिलिपी ।
२; SEE/SLC को Grade/Mark Sheet को प्रतिलिपी ।
३; Character Certificate को प्रतिलिपी ।
४; बैंक भौचरको प्रतिलिपी १ थान ।
५; पासपोर्ट साइजको कलर फोटो । [Photo Size : 35mmx45mm]
संपर्क नम्बर : ०५६-५३३१३३, ५२४९८६, ९८५५०६४६०२, ९८५५०६०९७९,
९८४५६७२३३६, ९८४५२७२१७१