25
Jun
बृहत निःशुल्क स्वास्थ्य शिविर
मिति २०७९/०३/११ गते शनिवारका दिन यस एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल भरतपुर–१०, चितवनको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी राप्ती नगरपालिका विरेन्द्रनगर चितवनको व्यवस्थापकीय आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापुर्वक सम्पन्न भयो । जसमा विभिन्न किसिमका समस्या भएका बिरामीहरुले प्रसुति तथा स्त्री रोग, मेडिसीन, सर्जरी, तथा हाडजोर्नी सम्बन्धि ७०० भन्दा बढी बिरामीहरुले निःशुल्क औषधि सहित प्रत्यक्ष सेवा लिनुभयो ।