NPI Narayani Samudayik Hospital को ३ बर्से Staff Nurse, Lab Technician र Health Assistant बिषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले माथिको फारमहरु मध्ये आफुलाई उपयुक्त फारम छानी भर्नुहोस् र तपसिलमा उल्लेखित कुनै एक बैंक खातामा रु. ८००।०० दाखिला गरी सो बैंक दाखिला भौचरको प्रतिलिपी र अन्य आवस्यक कागजातसहित तल दिइएको ईमेलमा आफुले भरेको निबेदन फाराम पठाउनु हुन अनुरोध गरिन्छ ।
बैंक बिवरण :
१) ग्लोबल आइ एम इ बैंक लिमिटेड
खातावालाको नाम : NPINSH Health Institution
खाता नम्बर : L२०१०१००००८८४
२) प्रभु बैंक लिमिटेड
खातावालाको नाम : NPI Narayani Samudayik Hospital Ltd.
खाता नम्बर : ०१४००६४३६४३०००११
निबेदन फाराम सहित बुझाउनु पर्ने आवश्यक कागजातहरु :
Contact Number: 056-490133 | 056+524986 | 9855060979
Email : npi.nsh2000@gmail.com